सीले भिडियो लिङ्कमार्फत पुटिनलाई भेट्ने

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले डिसेम्बर १५ तारिखमा बेइजिङबाट भिडियो लिङ्कमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने भएका छन्। चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङयीङले सोमबार उक्त वार्ताको जानकारी दिएका हुन्। तर यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×