काठमाडौँ - अभिनेत्री श्वेता खड्का आमा बनेकी छिन्। उनले आज छोरीलाई जन्म दिएकी हुन्।
केही दिनअघिमात्र श्वेताले श्रीमान विजयेन्द्र र परिवारको साथमा बेबी सावर मनाएकी थिइन्।
श्वेतको पहिलो विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो। श्रीमानको निधन भएको केही वर्षपछि श्वेताले विजयेन्द्रसँग दोस्रो विवाह गरेकी थिइन्।