युभेन्ट्स छाड्दै डिबाला

काठमाडाैँ - अर्जेन्टिनाका स्टार खेलाडी पाउलो डिबालाले इटालियन क्लब युभेन्ट्सका क्लब छाड्ने भएका छन्। उनले सिजको अन्त्यसँगै क्लब छाड्ने समाजिक सञ्जालमा लेखेका हुन्।

डिबाला सन् २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका थिए। २८ वर्षीय डिबालाले युभेन्ट्सका लागि २९१ खेलमा ११५ गोल गरिसकेका छन्।

युभेन्ट्सका लागि डिबालाले ५ सिरी ए उपाधि सहित कुल १२ उपाधि जितेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×