राप्रपाको महामन्त्रीमा कुन्ती शाही निर्वाचित, रेखा थापा ४ सय मतले पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन्। 

महिलातर्फको महामन्त्री पदमा कमल थापा प्यानलकी शाही निर्वाचित भएकी हुन्। शाहीसँग नायिकासमेत रहेकी रेखा थापा पराजित भएकी छन् ।

आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरेकी छन्। अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा उनकै प्यानलका थापा भने पराजित भएकी हुन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×