मञ्जु पौडेलको तिज गीत ‘बाबाको आँगनी...’ सार्वजनिक

काठमाडौँ - गायिका मञ्जु पौडेलले तिज गीत सार्वजनिक गरेकी छिन्। आमाको सम्झनामा उनले नयाँ गीत ‘बाबाको आँगनी...’ तयार पारेकी हुन्। 

मञ्जुको स्वर रहेको गीतको शब्द शिव हमालले लेखेका छन्। म्युजिक कलेक्सन मञ्जुकी स्वर्गीय आमा भगवतीदेवी ज्ञवालीको हाे।

दुर्गा पौडेलको निर्देशनमा बनेको भिडियोमा मञ्जु पौडेल र अनुषा पौडेल फिचर्ड रहेक छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×