महँगी नियन्त्रण गर्न माग

काठमाडौँ - राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले मुलुकमा  महँगी नियन्त्रण गरी थप सुशासन कायम गर्न सरकारसँग माग गरेको छ। नेकपा (एमाले)को जनसङ्गठन सो महासङ्घका पदाधिकारी र मातहतको सातै घटकका अध्यक्ष र महासचिवसहितको बैठकपछि कार्यवाहक अध्यक्ष भूमिका सुब्बाले प्रेस विज्ञप्ति जारी गरी जनताको दैनिकीसँग जोडिएका गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा महँगी हुन नदिन माग गरिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×