स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक

काठमाडौँ - सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न चार बजे पुनः बस्ने गरी सकिएको छ। आज शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अपराह्न ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्ने भएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×