आईपीएलमा आज पञ्जाब र लखनउ खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र लखनउ सुपरजायन्ट्स खेल्दैछन्।

खेल बेलुका पौने आठ बजेबाट पुणेमा हुनेछ। आठ खेलमा १० अङ्कसहित लखनउ चौथो स्थानमा छ। आठ खेलमा आठ अङ्क जोडेको पञ्जाब सातौँ स्थानमा छ।

गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हराएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×