अल्लू अर्जुनको 'पुष्पा'को ट्रेलर हेर्नुहोस्

भारत। दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन र रश्मिका मंदानाको बहुप्रतिक्षित चलचित्र 'पुष्पा'को ट्रेलर सार्वजनिक भएको छ। निर्देशक सुकुमारको चलचित्रमा अल्लू अर्जुन एक ट्रक ड्राइभरको भूमिकामा देखिनेछन्। चलचित्रमा फहाद फासिल खलनायकको भूमिकामा देखिनेछन्। चलचित्र १७ डिसेम्बरबाट प्रदर्शनमा आउनेछ।
हेर्नुहोस् ट्रेलर
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×