नयाँ म्युजिक भिडियो 'नुनको भारी' हेर्नुहोस्

काठमाडौँ। बादल थापा मगरको आवाज तथा संगीत रहेको गीत 'नुनको भारी' सार्वजनिक भएको छ। गीतमा लेखराज गिरिको शब्द रहेको छ भने कमल सौरागको संयोजन रहेको छ।

बिनय राज पौडेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा लक्ष्मण देवकोटा र सरस्वती खत्रीको अभिनय रहेको छ। भिडियो युट्युब च्यानल 'बादल थापा'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×