काठमाडौं । आज (बिहीवार) देशभर सार्वजनिक बिदा हुने भएको छ ।
तमू ल्होसारको अवसरमा मन्त्रिपरिषदको बैठकले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।