काठमाडौँ। नेपाली चलचित्र ‘काँडेतार’को छायांकन सम्पन्न भएको छ। नवल खड्काको निर्माण तथा निर्देशन रहेको चलचित्रमा नवल खडका, गौरव पहाडी, रेविका गुरूङ, प्रशान्त यादब, सुरबिना कार्की, मुररीधर, सञ्जय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी आदि कलाकारहरुको अभिनय रहेको छ।
शिवम् अधिकारी र नवल खड्काको लेखन, सौरभ लामाको छायांकना, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराको नृत्य र मणी थापा तथा दीपक शर्माको संगीत रहेको चलचित्रकी कार्यकारी निर्माता गायिका सत्यकला राई रहेकी छिन्।
.png)
.png)
.png)
.png)
.png)
.png)


