जलेर एक महिलाको मृत्यु

काठमाडौँ - तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा  अग्नीदहमा परेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ७ बजे खाना पकाउने क्रममा आगोमा जलेर मृत्यु ४५ वर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको हो । 

मृतकका छोरा सागर चौधरीले  पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको बताउनुभयो । बेलुकी घरमा कोही नभएका बेला  खाना पकाउने क्रममा हात ,खुट्टा  जलेको  निजका छोरा  सागर चौधरीले बताउनुभयो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×