काठमाडौँ। 'भगाई हिन्दीमकी' बोलको नयाँ लोकदोहोरि गीत सार्वजनिक भएको छ। गीतमा समिक्षा अधिकारि, प्रकाश क्षेत्री, रन्जन थापा मगरको आवाज रहेको छ भने धुर्व राजा धिताल, कुशल विश्वकर्मा, राजु सुनम, प्रेमा राना' मगर र पिम्सरा आलेको कोरस आवाज रहेको छ। गीतमा प्रदिप अधिकारि र रविन लामिछानेको शब्द रहेको छ भने प्रदिप अधिकारिको संगीत रहेको छ। पल शाह र जुना सुन्दासको अभिनय रहेको गीतको भिडियो युट्युब च्यानल 'प्रदिप अधिकारि'बाट सार्वजनिक गरिएको हो।
भिडियो: