अमेरिका। अघिल्लो हप्ता एक लाइभ कन्सर्टका बेला गायिका सोफिया उरिस्ताले आफ्नो एक पुरुष प्रशंसकलाई बोलाइन्। र उसलाई सुताएर उसको मुखमा पिशाव फेरीदिइन्। यो घट्नाको भिडियो बाहिर आएपछी निकै भाइरल भयो। सामाजिक सञ्जालमा गायिकालाई निकै ट्रोल गरियो। हालै यो हर्कतका लागि गायिकाले माफी मागेकी छिन्। उनले आफ्नो इंस्टाग्राममा आफ्नो इरादा कसैलाई दुख पुर्याउनु नरहेको बताएकी छिन्।