न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित

काठमाडौँ - न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छिन् । आज (मंगलबार) काठमाडौंमा भएको भेलाले उनलाई अध्यक्ष निर्वाचित गरेको हो ।

न्यायाधीश समाजको अध्यक्षमा सामान्यतः वरिष्ठतम् न्यायाधीश हुने चलन छ । यसअघि खतिवडा नै अध्यक्ष थिए । मल्ल अहिले छैटौं वरीयतामा छिन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×