दौडमा गौतम विक पहिलो

पाल्पा - रिब्दीकोट गाउँपालिका वडा न ४ को परोपकारी युवा क्लब रानीठाटी पाल्पाले वडास्तरीय दौड प्रतियोगिता सम्पन्न गरेको छ।

युवा क्लबले वडाका युवाहरूको व्यक्तित्व एवं नेतृत्व शैलीको विकास गर्नका लागि प्रतिस्पर्धात्मक वडा स्तरीय ५ हजार मिटर दौड प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा गौतम विक पहिलो, सन्दीप के सी दोस्रो र नविन श्रीनेत तेस्रो भएका थिए। शीर्ष तीन हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ नगद पुरस्कार प्राप्त गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×