महेश र अस्मिताको स्वरमा रहेको नयाँ गीत ‘जोवन दिने कि नदिने’ सार्वजनिक

काठमाडौँ - गायक महेश काफ्ले तथा गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘जोवन दिने कि नदिने’ सार्वजनिक भएको छ। गीतमा महेशको नै शब्द र संगीत रहेको छ।

भिजुअल आर्ट्सको प्रस्तुतिमा ई-क्याब नेपालको सहकार्यमा गीतको भिडियो तयार भएको छ। बिबेक रसाइलीको कन्सेप्ट र निर्देशनमा तयार भएको गीतको भिडियोमा महेश र अस्मिता नै फिचर्ड रहेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×