काठमाडौँ। 'दिलमाया' बोलको नयाँ लोकदोहोरि गीत सार्वजनिक भएको छ। गीतमा सन्दिप न्यौपाने, शान्ती श्री परियारको आवाज रहेको छ भने सुदिप सागर, तिलक बस्नेत, रुपी सिन्जाली मगर र प्रेमा राना मगरको सामुहिक आवाज रहेको छ। त्यसैगरि शिभ हमालको शब्द, संगीत तथा कन्सेप्ट रहेको छ भने सुदिप सागरको संयोजन रहेको छ। प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा सन्दिप न्यौपाने, अन्जली अधिकारि र निक्स शर्माको अभिनय रहेको छ। भिडियो युट्युब च्यानल 'शिभ हमाल'मा उपलब्ध छ।
भिडियो: