कोभिड अपडेट : २४ घण्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ - पछिल्लो २४ घण्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३४५० जनामा गरिएको नमूना परीक्षणमा १४२ जनामा संज्ञक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा कुनै संक्रमितको मृत्यु भएको छैन। 

मन्त्रालयका अनुसार २४ घण्टमा २३० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर २५२८ जना सक्रिय संक्रमित रहेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×