लक्ष्मी बैंकको ब्रान्ड फिल्म’ बनाउनेलाई २० लाख

काठमाडौँ। लक्ष्मी बैंकले ‘ब्रान्ड फिल्म’ बनाउने निर्मातालाई २० लाख पुरस्कार दिने घोषणा गरेको छ। जसका लागि बैंकले क्राउडसोर्सिङ प्रतियोगिता आयोजना गर्नेछ। उक्त प्रतियोगितामा जित्नेले २० लाखको कन्ट्र्याक्ट पाउने छन्।

२० वर्षे यात्रा गरेको यस बैंकले ‘रिलेशनशिप्स’, ‘इक्सप्लोर्स’, ‘टीमवर्क’, ‘रेस्पोन्सिबल’ र ‘प्रोग्रेसिभ'का आधारमा ‘ब्रान्ड फिल्म’को आह्वान गरेको हो। सहभागी हुन आएका फिल्मलाई विज्ञ टोलीले छान्नेछन्। यसअघि पनि बैंकले क्राउडसोर्सिङका आधारमा ‘माई कार्ड आइडियाज’ र ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिता आयोजना गरिसकेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×