शुरू हुँदै कौन बनेगा करोडपति-१४

काठमाडौँ - बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’ को नयाँ सिजन सार्वजनिक गर्ने तयारी गरेका छन्।

उनले ‘कौन बनेगा करोडपति १४’को प्रीमियर एपिसोड शुरू गर्ने तयारी गरेका छन्। आगामी ७ अगष्टमा यस शोको प्रीमियर शो सार्वजनिक गर्ने  तयारी भएको बताइएको छ।

जसमा आमिर खान, मैरी कोम र सुनिल क्षेत्रीसहित अन्य चर्चित व्यक्तिहरूलाई सहभागी गराइने भएको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×