वेब सिरिज 'क्रिमिनल जस्टिस'को टिजर सार्वजनिक

काठमाडौँ - बलिउड अभिनेता पंकज त्रिपाठीको वेब सिरिज 'क्रिमिनल जस्टिस'को टिजर सार्वजनिक भएको छ।

यस टिजर भिडियोमा पंकज त्रिपाठी एक वकिलको भूमिकामा माधव मिश्राको रुपमा देखिका छन्।  सिरिजमा पंकज अर्थात् माधव मिश्रले पनि 'जित तिम्रो न मेरो हो, जित सधै न्यायको हुनुपर्छ' भन्दै गरेको देखिन्छ।

'क्रिमिनल जस्टिस ३' को यो टिजर भिडियोलाई निकै मन पराइएको छ। क्रिमिनल जस्टिसको पहिलो २ सिजनले पनि निकै चर्चा कमाएको थियो। 

यसको तेस्रो भाग अर्को महिना 'डिज्नी प्लस हटस्टार'मा रिलिज हुनेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×