नेपाल फाइनलमा : उज्वेकिस्तानसँग उपाधिको लागि भिडन्त

काठमाडौँ। एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिप अन्तर्गतका खेलहरुमा नेपाली महिला टोलीले लगातार पाँच खेलमा जित हासिल गरेपछी फाइलनमा पुगेको छ। पछिल्लो खेलमा नेपाली महिला टिमले किर्गिस्तानलाई पनि ३–० को सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरेको हो। नेपालले बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई समेत हराईसकेको छ। 

नेपाल फाइनलमा पराजित भइसकेको उज्वेकिस्तानसँग भिड्दैछ। नेपाल दुई वर्षअघिको प्रतियोगिताको विजेता पनि रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×