'म त पुर्वको परे' बोलको नयाँ गीत सार्वजनिक

काठमाडौँ। 'म त पुर्वको परे' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा प्रविन बेडवाल, रचना रिमाल, बसन्त थापा मगर र सुशिला पाठकको आवाज रहेको छ। त्यसैगरि बसन्त थापा मगरको शब्द तथा संगीत रहेको छ भने दिनेश श्रेष्ठको संयोजन रहेको छ। 

गीतको भिडियोमा स्मारिका ढकाल, समारिका ढकाल, सम्यक अधिकारि र निर्जन न्यौपानेको अभिनय रहेको छ। समन अधिकारीको निर्देशनमा तयार भएको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×