प्रदेश २को स्थायी राजधानी वीरगञ्ज बनाउन माग

वीरगञ्ज । प्रदेश नं २ को स्थायी राजधानी वीरगञ्ज बनाउन माग गर्दै मुख्यमन्त्री लालबाबु राउतको  निजी निवास अगाडि स्थानीय युवाले  आइतबार साङ्केतिकरुपमा प्रदर्शन गरेका छन् । हरेक दृष्टिकोणले प्रदेश राजधानीका लागि वीरगञ्ज उपयुक्त रहेको उनीहरुको भनाइ छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×