काठमाडौँ महानगरमा बालेनलाई प्रारम्भिक अग्रता

काठमाडौं - काठमाडौं महानगरपालिकामा बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन्। प्रारम्भिक गणनामा समग्रमा बालेन साहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याउँदै बालेनलाई पछ्याइरहेको अवस्था छ।

काठमाडौँ महानगरपालिकामा वडा नम्बर १ र ३२ को मतगणना सुरु भएको छ। प्राप्त जानकारी अनुसार वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् भने वडा नम्बर ३२ मा बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १-१ भोट मात्रै खसेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×