काठमाडौँ। प्रमोद खरेलको नयाँ गीत 'मलाई मारी दिनु' सार्वजनिक भएको छ। गीतमा प्रिन्स लियोको शब्द रहेको छ भने ऋषी खड्काको संगीत रहेको छ। त्यसैगरि बिशाल निरौलाको संयोजन रहेको छ। बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोमा शिल्पा पोखरेल र प्रिन्स लियोको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'प्रिन्स लियो अफिसियल'मा उपलब्ध छ।
भिडियो: