दुई करोड नगदसहित नरेश अग्रवाल पक्राउ

काठमाडौं - राजस्व अनुसन्धान विभागले दुई करोड रुपैयाँ नगदसहित कपडा ब्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।
विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर पक्राउ गरेको हो ।

विभागले उनलाई घरबाटै नगदसहित पक्राउ गरेकाे हाे छ । विभागको प्रारम्भिक अनुसन्धानमा अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको देखिएको छ । तर, त्यसको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×