भारत। दक्षिण भारतीय अभिनेता मेगास्टार चिरंजीवीको आउँदो चलचित्र 'भोला शंकर'को पहिलो झलक सार्वजनिक गरिएको छ। यो कुराको जानकारी जानकारी स्वयम् चिंरजीवीले आफ्नो सामाजिक सञ्जाल खातामा पोस्ट शेयर गरेर दिएका हुन्। उनले लेखेका छन्, 'सबलाई महाशिवरात्रीको शुभकामना।' खबरका अनुसार 'भोला शंकर' तमिल चलचित्र वेदालमको रीमेक हो। यो चलचित्रमा चिरंजीवी र डायरेक्टर मेहर रमेश पहलो पटक एकसाथ काम गर्दैछन्।
Happy #MahaSivaratri to All !🙏
— Chiranjeevi Konidela (@KChiruTweets) March 1, 2022
Here goes the #VibeOfBHOLAA #BholaaShankarFirstLook #BholaaShankar 🔱@MeherRamesh @AnilSunkara1 @tamannaahspeaks @KeerthyOfficial @dudlyraj #MahathiSwaraSagar @AKentsOfficial @BholaaShankar pic.twitter.com/XVxVYP5316