स्मृति पोखरेलको 'संसार' सार्वजनिक

 

काठमाडौँ। यशु थापाको शब्द, अनिश श्रेष्ठको संगीत रहेको गीत सार्वजनिक गरिएको छ। 'संसार' बोलको उक्त गीतमा स्मृति पोखरेलको आवाज रहेको छ। गीतको भिडियोमा डा.बिशाल पोखरेल र सविना गिरिको अभिनय रहेको छ। खेम बा. थापाको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'कृपा टिभी'मा उपलब्ध छ। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×