सिरिज जित्ने लक्ष्यमा भारत र दक्षिण अफ्रिका

काठमाडौँ - एकदिवसिय सिरिजको उपाधिको लागि भारत र दक्षिण अफ्रिका आमने सामने हुँदैछन्। दिल्लीमा मंगलबार हुने खेलमा भारत र अफ्रिका दिउँसो पौने २ बजे भिड्ने छन्।

दुवै राष्ट्र सिरिज जित्ने योजनामा रहेका छन्। अहिले सिरिज १-१ को बराबरीमा छ। तिन एकदिवसिय सिरिजअन्तर्गतको पहिलो खेलमा अफ्रिकाले भारतलाई ९ रनले पराजित गरेको थियो। दोस्रो खेलमा भने भारतले अफ्रिकालाई ७ विकेटले पराजित गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×