लन्डन। आइतबारको इङ्लिस प्रिमियर लिगको नतिजा निम्नानुसार छ।
ब्रेन्टफोर्ड २ एस्टन भिल्ला १ चेल्सी २ लिभरपुल २ एभर्टन २ ब्राइटन ३ लिड्स ३ बर्नले १