समीक्षा अधिकारीको आवाजमा ‘मुना मदन’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायीका समीक्षा अधिकारीको आवाजमा रहेको ‘मुना मदन’ बोलको गीत सार्वजनिक भएको छ । गीत बुधबार गोविन्द पौडेल नामक युट्युब च्यानबाट सार्वजनिक भएको हो ।

गायिका समीक्षालाई गायक गोविन्द पौडेलले साथ दिएका छन् । गीतको शब्दरस‌ंगीत विजय अनुरागले गरेका हुन् ।

गीतमा अभिनेत्री सरिका केसी र श्रीकृष्ण घर्ती र सन्तोष शर्माको अभिनय रहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×