प्रधानमन्त्री कार्की आज राष्ट्रको नाममा सम्बोधन गर्न लाग्दै

काठमाडौँ, ९ असोज — प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ। जेनजी आन्दोलनपछि २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×