फिफा विश्वकपः आज पनि चार खेल

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार पनि चार खेल हुँदैछ।

समूह ‘ई’ र समूह ‘एफ’ का २-२ खेल हुन लागेको हो। समूह एफमा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीचको खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजेबाट सुरु हुनेछ।

यस्तै समूह ईमा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनीबीचको खेल नेपाली समयअनुसार राति पौने १ बजेबाट सुरु हुनेछ। यी ४ खेलबाट समूह ई र एफबाट अन्तिम १६ मा पुग्ने राष्ट्रको टुंगो लाग्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×