ज्येष्ठ नागरिकको बाँकी जीवन सहज बिताउन विराटनगर महानगरपालिका–११ मा ज्येष्ठ नागरिक सामुदायिक भवन बनाइएको छ।