काठमाडौँ। अन्जु पन्त र सुधिर श्रेष्ठको आवाज रहेको गीत 'उही बाटो' सार्वजनिक गरिएको छ। गीतमा रवि मल्लको शब्द, अर्जुन पोखरेलको संगीत र फणिन्द्र राईको संयोजन रहेको छ। गीतको भिडियोमा सुधिर श्रेष्ठ र स्मारिका ढकालको प्रस्तुती रहेको छ। बिधान कार्कीको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'द डिभाइन् म्युजिक'बाट सार्वजनिक गरिएको हो।
भिडियो: