संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता

काठमाडौँ- स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन्। 

ललितपुरको ग्वार्काेस्थित किष्ट अस्पतालमा गत साता भर्ना भएका जोशी आज पाटनस्थित निवासमा फर्कनुभएको उनका भतिज अजर जोशीले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×