युक्रेन – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की आइबवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन्।
तर उनी वार्ताको लागि बेलारुसमा भने नबस्ने बताएका छन्। मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुनाले त्यहाँ नबस्ने बताएको समाचारमा जनाइएको छ।