प्रधानन्यायाधीश जबराले तोके आठ इजलास

काठमाडौँ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबारका लागि आठ इजलास तोकेका छन्।
उनले सात संयुक्त र एक एकल गरी आठ इजलासअन्तर्गत २७४ मुद्दाको पेसी तोकेका हुन्।
जबराले आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×