चीनसँग सीमा जोडिएको क्षेत्र खुल्ला गर्दै भारत

एजेन्सी - भारतले चीनसँग सीमा जोडिएको क्षेत्र पर्यटकका लागि खुल्ला गर्ने भएको छ। 

केहीदिन अघि भारतीय गृह मन्त्रालयले हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम, अरुणाचल र केन्द्र शासित लद्दाखका प्रतिनिधिसँग वार्ता गरेको थियो।

सन् २०२२/२०२३ को केन्द्रिय बजेट अन्तर्गत भाइब्रेन्ट भिलेज प्रोग्राममार्फत यो योजना सुरु हुने भएको हो।

योजनाको बजेट नरेन्द्र मोदी नेतृत्वको सरकारले स्वीकृत गर्नेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×