१६ वर्षीया किशोरीलाई जबर्जस्ती गरेको अभियोगमा एक पक्राउ

मोरङ- १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सुरेन्द्र ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीले आफुलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरी गरेपछि बुधवार राति पक्राउ परेका ऋषिदेव माथि थप अनुसन्धान भइरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×