हुम्ला - हुम्लामा आज बिहानैबाट हिमपात सुरु भएको छ।
चिसो अत्यधिक बढेकाले हुम्लाको जनजीवन फेरि प्रभावित भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हुम्लाको तापक्रम माइनस १८ डिग्री सेल्सियस पुगेको छ।