नेपालले गुमायो पहिलो विकेट

काठमाडौँ- फिलिपिन्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ। खेलको दाश्रो ओभरको पहिलो बलमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखको विकेट गुमाएको हो।

नेपाल ताजा अवस्थामा पहिलो विकेटको क्षतीमा ९ रनमा खेलिरहेको छ। नयाँ विकेटकोरुपमा कुशल मल्ल क्रिजमा आएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×