अध्यक्षमा ओलीले रावललाई ठूलो मत अन्तरले पराजित गर्ने संकेत, ४०० मतको अग्रता

काठमाडौँ। केपी शर्मा ओलीले  नेकपा एमालेको अध्यक्षका लागि भएको चुनावमा भीम रावल बिरुद्ध ठूलो मतको अग्रता प्राप्त गरका छन्। चितवनमा भइरहेको मतगणनामा केपी शर्मा ओलीले चार सय ७४ मत ल्याउँदा भीम रावलले  ५१ मत मात्र  प्राप्त गरेका छन्। सुरुवाती नतिजाअनुसार अध्यक्षमा ओलीले रावललाई  ठूलो मत अन्तरले पराजित गर्ने देखिएको छ।

गए रातिदेखि आज मङ्गलवार बिहानसम्म भएको मतदानमा दुई हजार ७९ मत खसेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×