नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकको अध्यक्षमा ढुङ्गेल

सिन्धुपाल्चोक - नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा दुर्गाप्रसाद ढुङ्गेल निर्वाचित भएका छन्। उपाध्यक्षमा कुमार बस्नेत, सरिता चौलागाईँ,  सचिवमा खोपनाथ नेपाल, सहसचिवमा रामप्रसाद आचार्य र कोषाध्यक्षमा रामप्रसाद न्यौपाने निर्वाचित भए।

केन्द्रीय प्रतिनिधिमा दिनेशकुमार पोखरेल, गोपाल ढकाल र कमलादेवी श्रेष्ठसहित १५ सदस्यीयमध्ये ११ सदस्यीय सर्वसम्मत र चार सदस्य पुनः निर्वाचित गर्ने गरी निर्वाचित पदाधिकारीलाई शपथग्रहणसमेत गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×