काठमाडौँ। 'बजाई देउ' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा समिक्षा अधिकारि र सुबास पुरीको आवाज, सुबास पुरीको शब्द र बाबुल गिरिको संगीत तथा संयोजन रहेको छ। जी.बि चिरन र अन्जना राउतको अभिनय रहेको गीतको भिडियो गौरब गिरिको निर्देशनमा तयार भएको हो। गीतको भिडियो 'म्युजिक जक्सन'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: