काठमाडौँ - रामायणमा सीताको भूमिका निर्वाह गरेर छुट्टटै पहिचान बनाएकी दीपिका चिखलियाले फिल्ममा कमब्याक गरेकी छिन्।
उनी आगामी चलचित्रमा मुस्लिम महिलाको भूमिकामा देखिनेछिन। उनले आफूले सधैं सीताको गरिमा कायम राखेको समेत बताएकी छिन्।
लामो समयपछि दीपिकाको टोपीवालाको गालिब फिल्म आएको हो। यसमा उनले मुस्लिम महिला शबनमको भूमिका निभाएकी छिन्।