आयुष्मान चापागाईं र सुजाता पाण्डेको 'माया बस्यो की कतै' युट्युबमा

 

काठमाडौँ। आयुष्मान चापागाईं र सुजाता पाण्डेको आवाज रहेको गीत 'माया बस्यो की कतै' युट्युबबाट सार्वजनिक भएको छ। गीतमा शिशिर भण्डारीको शब्द तथा संगीत रहेको छ भने कुशल सिंहको संयोजन रहेको छ।


विकल श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियोमा शिशिर भण्डारी, आयुष्मान चापागाईं र नितिशा शर्माको अभिनय रहेको छ। भिडियो युट्युब च्यानल 'नयाँ नयाँ न्युज नेपाल'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×